भिडियो समाचार

पर्यटन

मनाङमा हिउँमा फसेका १५ सय जनाको नेपाली सेनाद्वारा उद्धार

मनाङका विभिन्न स्थानमा हिमपातमा फसेका १ हजार ५ सय जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

नेपाली सेनाले तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे इलाकाहरूमा मंगलबारदेखि परेको भारी हिमपातका कारण फसेका करिब १५०० जनालाई उद्धार गरेको हो ।

तीमध्ये २०० भन्दा बढी विदेशी पर्यटक रहेको जनाइएको छ ।

स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।  


सूचना /प्रविधि

अन्तर्राष्ट्रिय

खेलकुद

मार्क वाटको विस्फोटक शतकमा लुम्बिनीविरुद्ध कर्णालीको सानदार जित

नेपाल प्रिमियर लिग ९एनपीएल० को आजको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ ।

एनपीएल : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

एनपीएल सिजन-२ : चितवनविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन–२ को आजको पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । टस जित्दै चितवन राइनोजका कप्तान कुशल मल्लले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सो खेल दुबईस्थित आईसीसी एकेडेमीमा हुँदैछ ।

नेपाललाई एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा शनिबार भएको रोमाञ्चक फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।

विश्वकप लिग २ : नेपाल आज नेदरल्याण्ड्ससँग निर्णायक भिडन्तमा

आइसिसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दै

आइसिसी विश्वकप लिग(२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । यो त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले आज आफ्नो तेस्रो खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।

त्रिकोणात्मक सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै

राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सवा १२ बजे नेपालले आज शृङ्खलाको पाँचौं खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।

यू-१९ महिला विश्वकपको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै

आईसीसी यू(१९ महिला टी(२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै छ ।मलेसियामा जारी प्रतियोगिता दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।  पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले नेपाल पराजित भएको थियो ।

विश्वकप खेल्ने नेपाली महिला टोली आज मलेसिया जाँदै

आईसीसी यु–१९ महिला टी(२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदै छ। मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार टोलीको बिदाइ गरिसकेको छ।

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स ‘क्वालिफायर टु’ मा

नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको छ ।

क्यानको विशेष निमन्त्रणामा नेपाल आइपुगे विश्व चर्चित क्रिकेटर ब्रायन लारा

विश्व चर्चित क्रिकेटर ब्रायन लारा आज शुक्रबार बिहान नेपाल आइपुगेका छन् । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० हेर्न नेपाल आएका उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । विश्वविख्यात वेस्ट इन्डिज खेलाडी पहिलो पटक नेपाल आएका हुन् ।

कर्णाली याक्सले लुम्बिनी लायन्सलाई दियो १२९ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

एनपीएल : कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स ८ विकेटले विजयी

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीलाई जनकपुरले ८ विकेटले पराजित गरेको हो ।

काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै चितवन राइनोज विजयी

पाल प्रिमियर लिग (एनपीएल) को सोमबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग पराजित भएको छ । काठमाडौं गुर्खाज चितवन राइनोज ५ विकेटले पराजित भएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौं गुर्खाजले ११२ रनको लक्ष्य दिएको थियो ।

रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल

पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा क्रोसियासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पोर्चुगल क्रोसियासँग १(१ गोलको बराबरीमा रोकिएको हो ।

यूएईलाई हराउँदै नेपाली महिला टोली पहिलोपटक विश्वकपमा

नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । यससँगै नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको हो । यूएईमा बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकप खेल्नका लागि छनोट भएको हो ।

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।

पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई काठमाडौं महानगरले दियो ५ लाख

काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

आयोजक नेपाल साफ यु–२० फुटबलको फाइनलमा

आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हरायो ।

बराबरीमा रोकियाे रोनाल्डोको अल नासर

साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १–१ गोलको बराबरीमा रोकेको हो ।

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

भरतपुर महानगरपालिका– १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य थालिएको छ ।महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा रङ्गशाला निर्माण कार्य थालेको हो ।

काभा महिला भलिवल उपविजेता टोलीलाई सम्मान

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० ले ‘सेन्ट्रल एशियन भलिबल एशोसिएसन’ ९काभा० महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई प्रोत्साहन सहित नगद प्रदान गरेका छन् ।

महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।

नेपाल आफ्नो अपराजित यात्रा कायमै र

स्पेनले जित्यो युरो कप २०२४ को उपाधि

युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।


जिबनसैली

मनोरन्जन

+